बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३७३ पुग्यो

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३७३ पुग्यो

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ३७३ पुगेको छ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ३७३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप तीन जनामा संक्रमण पुष्टि भएसँगै तीन जिल्लामा गरी संक्रमितको संख्या ३७३ पुगेको हो। आइतबार संक्रमित हुनेमा काठमाडौंका १ र ललितपुरका २ जना छन्।

अहिलेसम्म काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या २४७ पुगेको छ। भक्तपुरमा ४९ जना र ललितपुरमा ७७ जनामा संक्रमण भएको छ।

प्रकाशित: Jul 19, 2020| 16:39 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।