बुधबार, भदौ १०, २०८३

बलिउड निर्देशक रजत मुखर्जीको निधन

बलिउड निर्देशक रजत मुखर्जीको निधन भएको छ। ‘प्यार तूने क्या किया’, ‘रोड’ आदि फिल्म निर्देशन गरेका मुखर्जीको आज निधन भएको हो।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

बलिउड निर्देशक रजत मुखर्जीको निधन भएको छ। ‘प्यार तूने क्या किया’, ‘रोड’ आदि फिल्म निर्देशन गरेका मुखर्जीको आज निधन भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी केही वर्षयता विभिन्न प्रकारको स्वास्थ्य समस्यासँग जुधिरहेका थिए।

‘रोड’ फिल्मका मुख्य अभिनेता मनोज बाजपेयीले निर्देशक मुखर्जीको निधनमा शोक व्यक्त गर्दै ट्विट गरेका छन्।

मनोजले लेखेका छन्, ‘लामो बिमारीका कारण मेरा साथी र निर्देशक रजत मुखर्जीको जयपुरमा निधन भएको छ। तपाईंको आत्माले शान्ति पाओस् रजत। आफ्नो काममा छलफल गर्नका लागि अब हाम्रो कहिले पनि भेट हुन सक्दैन भन्ने कुराको विश्वास गर्नै सकिरहेको छैन। जहाँ छौ, खुसी हौ।’

प्रकाशित: Jul 19, 2020| 13:35 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।