सर्लाहीका छुट्टाछुट्टै स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना बालिका रहेको र दुईजना मानसिक सन्तुलन गुमाएकाहरु ब्यक्तिहरु भएको प्रहरीले जनाएको छ ।
विराटनगर– मोरङका ६ वटा स्थानीय तहले संयुक्तरुपमा फाहोर मैला व्यवस्थापन, सोलार प्यानलबाट (सौर्य) उर्जा निकाल्ने र दमकल व्यवस्थापनको काम गर्ने भएका छन् ।