बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्यूठानमा मजदुर बोकेको ट्याक्टर भीरबाट खस्यो, ७ जनाको मृत्यु

प्यूठानमा मजदुर बोकेको ट्याक्टर भीरबाट खस्यो, ७ जनाको मृत्यु

प्यूठानमा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

स्वर्गद्वारी- प्यूठानमा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

बाटो बनाउन खटिएका मजदूर बोकेर हिडेको २ त ४२३४ नम्बरको ट्याक्टर स्वर्गद्वारी नगरपालिका–३ रुमालेलमा भीरबाट खस्दा ७ जनाको मृत्यु् भएको प्यूठान प्रहरीले जनाएको छ ।

मृतक सबै रोल्पा रुम्टीगढीका भएको खुलेपनि पुरा परिचय खुल्न सकेको छैन् । उनीहरु भिङ्गृ–स्वर्गद्वारी सडक खण्डको स्तरोन्नत्तीका लागि खटिदै आएका थिए ।

दुर्घटना परेका अन्यलाई उद्धारको प्रयास भएपनि वर्षा र हुस्सुका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ।

प्रकाशित: Jul 19, 2020| 07:56 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।