शनिबार, असोज १०, २०८३

समाज

कोरोना संक्रमित वीरगन्जका रेष्टुरेन्ट सञ्चालकको काठमाडौंमा मृत्यु

पर्सा- कोरोना भाइरसको संक्रमण भएका हिमाञ्चल क्याबिन वीरगन्जका सञ्चालक विजयराज कर्णिकारको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

वीरगन्जमा नेगेटिभ आएको पीसीआर रिपोर्ट काठमाडौंमा पोजेटिभ, नेकपा युवा नेता सिंहको आईसीयूमा उपचार हुँदै

एकोहोरो खोकी लागेपछि उनले कोरोना संक्रमणको शंका लागेर वीरगन्जस्थित नारायणी अस्पतालको ल्याबमा पीसीआर परीक्षण गराए। रिपोर्ट नेगेटिभ आयो। तर, उनी ढुक्क हुन सकेनन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

आज र भोलि सानेपा क्षेत्रमा बिजुली काटिने

नेपाल विद्युत् प्राधिकरणले आज शुक्रबार र भोलि शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

वीरगंजमा कोरोनाबाट थप २ जनाको मृत्यु

वीरगंजमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। दुबै जनाको मृत्यु भएपछि कोरोना पुष्टि भएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

बागमती प्रदेशमा संक्रमितको संख्या १,४३३ पुग्यो, काठमाडौं उपत्यकामा ८७५ जनामा संक्रमण

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

वीर अस्पतालमा कार्यरत डाक्टरलाई कोरोना

काठमाडौंको वीर अस्पतालमा कार्यरत एक चिकित्सकलाई लाई कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

काठमाडौं जिल्ला प्रशासनमा सवारी पास सम्बन्धी नयाँ व्यवस्था

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

बन्द भएका उद्योग चलाउने सरकारको तयारी, अध्ययन समिति गठन

सरकारले विगतमा सञ्चालनमा रहेका तर विभिन्न कारणले बन्द भएका उद्योग तथा प्रतिष्ठान सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भन्ने पत्ता लगाउनका लागि पहल थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

एसईई परीक्षा शुल्क फिर्ता गर्न माग

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले एसईई परीक्षाको शुल्क फिर्ता गर्न माग गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

६ हजार किलो हरियो मटर बरामत

मोरङको धनपालथान-२ पैठाबाट भारत तस्करी हुँदै गरेको अवस्थामा बुधबार राति ठूलो परिमाणको हरियो मटर बरामद भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

अवैध गर्भपतनले महिलाको मृत्यु, डाक्टर पक्राउ

अवैध गर्भपतन गराउँदा रुकुम पूर्वमा एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन दायर भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको विमानको उडान आइतबारदेखि

नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको विमानले आइतबारदेखि उडान सुरु गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

दुर्घटनामा दिवंगत सेनाका परिवारलाई मेगा बैंकको बिमाबापत ७ लाख रुपैयाँ

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमा बापत सात लाख रुपैयाँ हस्तारन्तरण गरेको हो ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

सरकार लकडाउनको तयारीमा छैन : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकार लकडाउनको तयारीमा नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

कसरी चाडपर्व मनाउने ? यस्तो छ मन्त्रालयको मापदण्ड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

इलाममा सशस्त्र प्रहरीका थप १६ जनामा कोरोना संक्रमण

योसँगै इलाममा कोरोना संक्रमित सशस्त्र प्रहरीको संख्या ४७ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

पर्सामा १० सैनिक जवानसहित ४३ जना कोरोना संक्रमित थपिए

नारायणी अस्पतालमा भएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि हुनेमा वीरगन्ज कारागारका कैदी, नारायणी अस्पतालको क्वार्टरमा बस्ने कर्मचारी र भारतीय महावाणिज्य दूतावासका कर्मचारी पनि छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

२४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा ६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

कुल जनसंख्याको १.४ प्रतिशतको कोरोना परीक्षण

नेपालमा जम्मा जनसंख्याको १ दशमलब ४ प्रतिशतको कोरोना परीक्षण गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७