बिहीबार, भदौ ११, २०८३

वीर अस्पतालमा कार्यरत डाक्टरलाई कोरोना

काठमाडौंको वीर अस्पतालमा कार्यरत एक चिकित्सकलाई लाई कोरोना पुष्टि भएको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं- काठमाडौंको वीर अस्पतालमा कार्यरत एक चिकित्सकलाई लाई कोरोना पुष्टि भएको छ।

इन्टरनल मेडिसिन विभागमा कार्यरत चिकित्सकलाई कोरोना पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

हाल उनी सोही अस्पतालको आइसोलेसनमा रहेका छन्।

यसअघि बुधबार र मंगलबार अस्पतालमा उपचाररत ३ बिरामीलाई कोरोना पुष्टि भएको थियो। डाक्टर र बिरामीलाई कोरोना पुष्टि भएपछि अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेका छन्।

प्रकाशित: Aug 06, 2020| 20:10 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।