मन्त्रालयले वृद्धवृद्धा, सुगर, ब्लडप्रेसर, दम, क्यान्सर, मुटु रोग र क्षयरोगजस्ता समस्या भएका व्यक्तिहरु बढी जोखिममा रहने भन्दै उनीहरुको सुरक्षाका लागि सजग रहन परिवारका सदस्यलाई समेत आग्रह गरेको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ समूहलाई लक्षित गरेर रिमाल र बाँस्कोटाले यस्तो धारणा राखेका हुन्।
पीडित बालिकालाई मात्रै हैन, उनका प्रेमी भनिएका किशोरलाई पनि सँगै राखेर घटनाबारे बोल्न लगाइएको छ। पीडितमाथि थप पीडा हुने गरी कुनै पनि सामग्री प्रकाशन/प्रसारण गर्नु मिडियोको आचारसंहिता विपरीतको कार्य हो।