पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन।
चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै सङ्क्रमण दैनिक रुपमा बढिरहेको...
बन्दाबन्दीका समयमा पनि सुनकोसी गाउँपालिका वडा नं ६ अमारेमा तुरतुरे खानेपानी आयोजना तथा न्यौपानेटारमा निगौली ओडारे खानेपानी आयोजना निर्माण सम्पन्न भएका छन्।
बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कालिकोटका एक वडाध्यक्ष जेल चलान भएका छन्। खाँडाचक्र नगरपालिका ६ का वडाध्यक्ष जगदीश शाही पूर्पक्षका लागि जेल चलान...
अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
लुम्बिनी विपश्यना सेन्टर धम्म जननीका सचिव नारायण अग्रवालका अनुसार विपश्यना ध्यानमा स्वाभाविक सासको निरीक्षण गरिन्छ। यस्तै यसमा शरीर र चित्तवृत्तिमा हुने परिवर्तनशील घटनालाई तटस्थभावले निरीक्षण गर्दै चित्तशोधन र सद्गुण बुद्धिको...