बिहीबार, भदौ ११, २०८३

आज ३७८ जनामा काेराेना पुष्टि, ४९९ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ३७८ जना संक्रमित थपिएका छन्।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३७८ जना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २६ घण्टामा ७ हजार ७८८ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

देशा विभिन्न क्वारेन्टिनमा १० हजार ७९२ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेसनबाट ४९९ डिस्चार्ज जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ रहेको छ।

प्रकाशित: Aug 08, 2020| 16:23 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।