शुक्रबार, असोज ९, २०८३

समाज

कोरोना संक्रमितको सूचना स्थानीय तहलाई उपलब्ध गराऊ : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमितहरुको सूचना स्थानीय तहलाई उपलब्ध गराउन र नागरिकको स्वास्थ्यको अधिकार संरक्षण गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगर महानगरपालिकामा कोरोना भाइरस शंकास्पदको परीक्षण गराउन स्वाब संकलनमा खटिँदै आएका एक चिकित्सकमा कोराना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

कार्यदल गठनले पार्टी एकताको रक्षा सुनिश्चित : नारायणकाजी श्रेष्ठ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठनले पार्टी एकताको रक्षा सुनिश्चित भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

भरतपुर क्यान्सर अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

अत्यावश्यक सेवा भने सम्बन्धित विभागका बहिरंग विभागबाट प्राप्त हुने अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

रुपन्देहीमा कोरोना संक्रमण फैलिँदै (कुन पालिकामा कति ?)

स्वास्थ्य कार्यालय भैरहवाका भेक्टर निरीक्षक केदार शाहका अनुसार तिलोत्तमा नगरपालिकामा ६ जना, बुटवल उपमहानगरपालिकामा १ जना, सियारी गाउपालिकामा १ जना र सिद्धार्थ नगरपालिकामा १० जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

रौतहटमा २० वर्षीय युवकको हत्या

रौतहटमा २० वर्षीय एक युवकको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव भेटिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

नेपाल प्रहरीका दुई डीआईजीमा कोरोना संक्रमण, संक्रमित प्रहरीको संख्या ६२० पुग्यो

नेपाल प्रहरीको महाराजगन्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

सिन्धुपाल्चोक पहिरोमा बेपत्ता १९ को शव भेटियो, २० जनाको खोजी जारी

काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ मा पहिरोमा पुरिएर हराइरहेका १९ जनाको शव भेटिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

'टेकुको हेरेर आइसोलेसन वार्ड बनाएको थिएँ, संक्रमित भएर अहिले आफैँ बसेको छु'

हामी स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा नै बसेर काम गरिरहेको हुनाले बेला–बेलामा सबैको पालैपालो परीक्षण गर्दै आइरहेका थियौं। अहिले पनि परीक्षण गरिरहेका हुन्छौं।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

पर्सामा अस्पतालका १० कर्मचारीसहित ४५ जनामा कोरोना पुष्टि

वीरगञ्जमा दुई अस्पतालका १० कर्मचारीसहित ४५ जनालाई कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

सुनसरीमा कोरोना संक्रमित महिलाको मृत्यु

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। यससँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७१८ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

विराटनगरमा ४३ जना कोरोना संक्रमित थपिए

विराटनगर महानगरपालिकामा आइतबार बिहान ४३ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

भरतपुर अस्पतालका मेसुसहित पाँच जनालाई कोरोना संक्रमण पुष्टि

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहित पाँच जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अन्य संक्रमितमा तीन चिकित्सक र एक स्वास्थ्यकर्मी छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

एकै दिनमा २ लाख ९४ हजार कोरोना संक्रमित थपिए

अहिलेसम्म सबैभन्दा बढी एकै दिन धेरै अगस्ट १ मा २ लाख ९७ हजार १३९ हजार जना कोरोना संक्रमित थपिएका थिए।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

कोरोनाको रुसी भ्याक्सिन अमेरिका र ब्राजिलले नलिने, के गर्ला भारतले ?

आफूले तयार गरेको भ्याक्सिनलाई रुसले स्पुतनिक–५ नाम दिएको छ। स्पुतनिक अन्तरिक्षमा पठाइएको विश्वको पहिलो उपग्रह हो, जुन रुसले नै तयार गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

काभ्रेका ६ नगरपालिकामा उच्च सतर्कता

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका ६ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

मदिरा पिएर मध्यरातमा वडा सदस्यलाई अपशब्द प्रयोग गर्ने पक्राउ

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

यी हुन् कोरोनाबाट बढी मृत्यु बेहोर्ने १० देश

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर २ करोड ११ लाखभन्दा बढी भइसकेको छ। यीमध्ये ७ लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

वीरगन्जपछि ग्रामीण क्षेत्रमा पनि फैलिँदै कोरोना

वीरगन्ज महानगरको समुदायमा मात्रै फैलिरहेको कोरोना भाइरस संक्रमण संक्रमण ग्रामीण क्षेत्रमा पनि फैलिन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७