सोमबार, भदौ २२, २०८३

एकै दिनमा २ लाख ९४ हजार कोरोना संक्रमित थपिए

अहिलेसम्म सबैभन्दा बढी एकै दिन धेरै अगस्ट १ मा २ लाख ९७ हजार १३९ हजार जना कोरोना संक्रमित थपिएका थिए।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ९४ हजार २३७ जना कोरोना संक्रमित थपिएका छन्। यो संख्या अघिल्लो दिनको तुलनामा बढी।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ८७ हजार ९६४ कोरोना संक्रमित थपिएका थिए।

अहिलेसम्म सबैभन्दा बढी एकै दिन धेरै अगस्ट १ मा २ लाख ९७ हजार १३९ हजार जना कोरोना संक्रमित थपिएका थिए।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ५५ हजार ७८६ को ज्यान गइसकेको छ। संक्रमितको संख्या २ करोड १० लाख २६ हजार ७५८ पुगेको छ।

गएको डिसेम्बर अन्तिम साता चीनको वुहान सहरमा पहिलोपटक कोरोना भाइरस देखा परेको थियो।

प्रकाशित: Aug 16, 2020| 09:00 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।