बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भरतपुर क्यान्सर अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

भरतपुर क्यान्सर अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

अत्यावश्यक सेवा भने सम्बन्धित विभागका बहिरंग विभागबाट प्राप्त हुने अस्पतालले जनाएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं– चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सेवाहरु बन्द गरिएको छ।

अस्पतालले सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द गरिएको जनाएको हो।

अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र सङ्क्रमितसँग सम्पर्कमा आएकाको कोभिड–१९ परीक्षण गर्नुपर्ने र अस्पताल समेत निर्मलिकरण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको जनाइएको छ।

अत्यावश्यक सेवा भने सम्बन्धित विभागका बहिरंग विभागबाट प्राप्त हुने अस्पतालले जनाएको छ।

प्रकाशित: Aug 16, 2020| 14:40 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।