सोमबार, भदौ २२, २०८३

यी हुन् कोरोनाबाट बढी मृत्यु बेहोर्ने १० देश

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर २ करोड ११ लाखभन्दा बढी भइसकेको छ। यीमध्ये ७ लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर २ करोड ११ लाखभन्दा बढी भइसकेको छ। यीमध्ये ७ लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका छ। त्यहाँ १ लाख ६८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। संक्रमितको संख्या ५३ लाख नाघेको छ।

यी हुन् कोरोनाबाट बढी मृत्यु हुने १० देश

अमेरिका– १,६८,४४६

ब्राजिल– १,०५,४९०

मेक्सिको– ५५,९०८

भारत– ४९,०३६

बेलायत– ४६,७९१

इटाली– ३५,२३४

फ्रान्स– ३०,४१०

स्पेन– २८,६१७

पेरु– २५,८५६

इरान– १९,४९२

 

प्रकाशित: Aug 16, 2020| 06:47 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।