बिहीबार, असोज ८, २०८३

समाज

रामारोशनका बाढी पीडितलाई विनय रावलको सहयोग

अछामको रामारोशनका बाढी पीडितलाई काठमाडौं निवासी विनय रावलले नगद सहयोग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

सुदूरपश्चिममा थपिए ९२ जना कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशमा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

आज रातिदेखि कालिकोटमा पनि निषेधाज्ञा

आज (शुक्रबार) रातिदेखि लागू हुने गरी कालिकोटमा पनि निषेधाज्ञा जारी भएको छ। राति १२ बजेदेखि १० गते राति १२ गतेसम्म निषेधाज्ञा लागू गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

भन्सार छली ल्याएको तीन लाखको सामान बरामद

सशस्त्र प्रहरीले कैलालीको विभिन्न क्षेत्रबाट भन्सार छली गरेर ल्याउँदै गरेको सामान बरामद गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

विदशेबाट आउनेलाई क्वारेन्टिनमा राख्ने होटलको सूची सार्वजनिक

विदेशबाट चार्टर्ड उडानमार्फत् स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि सरकारले होटलको सूची र मूल्य सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमित दुई वृद्धको मृत्यु

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

भैरहवा ग्रिनसिटीका महिला सदस्यलाई घरमै तीज उपहार

सामाजिक क्षेत्रमा सक्रिय लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले महिला सदस्यलाई घरमै पुगेर तीजको उपहार प्रदान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

‘आमा यो वर्ष आउन पाइनँ, आगौं के हुन्छ कुन्नि!’

‘मेरो माइती स्याङ्जा हो, सधैं दर खानुभन्दा अघिल्लो दिन छोराछोरी लिएर माइत पुग्थें। ७० वर्ष पुगेकी आमा दंग पर्नुहुन्थ्यो,’ पौडेलले भनिन्, ‘यो वर्ष आउन नपाउने भइयो भन्दा नरमाइलो मान्नुभयो। आगौं...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

‘तीजमा पतिपत्नी सँगै व्रत बस्दा बेग्लै आनन्द आउँछ’

पत्नी माइत जाने भएकाले घरमा आफूखुसी गर्न पाइने हुँदा भट्टीतिर छिर्नेको पनि संख्या कमी छैन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि साढे ७ करोड निकासा

कोरोनाको उपचार, रोकथाम तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

जुम्लामा ९ जनाको कन्ट्याक्ट ट्रेसिङमा ५१ संक्रमित भेटिए

जुम्ला र कालिकोटमा आज शुक्रबार ५६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

दुबईमा अलपत्र नेपाली ल्याउन सरकारले दियो अनुमति

चौतर्फी विरोधपछि अन्ततः सरकारले दुबईको विमानस्थलमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन अनुमति दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

पाटन अस्पतालमा आज एकै दिनमा दुई जनाको मृत्यु, मृतकको संख्या १३२ पुग्यो

ललितपुरको पाटन अस्पतालमा आज एकै दिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोलखाकी ३० वर्षीय महिला र सर्लाहीका ४६ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

विराटनगरमा एक जना कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

स्वास्थ्य मापदण्डका नियमहरु पालना गर्दै तीज मनाउन सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजको शुभकामना दिँदै स्वास्थ्य मापदण्डका नियमहरु पालना गरेर मनाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

कोरोनाबाट प्यूठानका पुरुषको बुटवलमा मृत्यु, मृतकको संख्या १२९ पुग्यो

प्यूठान स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा आज (शुक्रबार) बिहान मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

बलम्बुबाट नौ किलोग्राम चरेशसहित महिला पक्राउ

प्रहरीले लागूऔषध ९ किलो ३५० ग्राम चरेशसहित एक महिलालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

भरतपुर अस्पतालमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

नारायणी अस्पतालमा एक पुरुषको मृत्यु, कोरोनाको आशंका

कोरनासंग मिल्दोजुल्दो लक्षण देखिएका रौतहटका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

अरिङ्गालले टोकेर बालकको मृत्यु

प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७