बिहीबार, असोज ८, २०८३

समाज

विदेशमा अलपत्र श्रमिकलाई निःशुल्क उद्धार गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशमा अलपत्र परेका श्रमिकलाई निःशुल्क उद्धार गर्न सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

नवलपरासी पश्चिममा भदौ १० गतेसम्म निषेधाज्ञा लम्बियो

नवलपरासी पश्चिममा साउन ३१ शनिबार रातिदेखि लागेको निषेधाज्ञा भदौ १० गतेसम्म लम्बिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

धरानमा ६७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

कोरोनाको जोखिम बढेपछि सेनाले थाल्यो पृतनालय र ब्यारेकहरुभित्र आइसोलेसन निर्माणको तयारी

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि नेपाली सेनाले पृतनालय र ब्यारेकहरुभित्रै आइसोलेसन कक्ष निर्माणको तयारी अघि बढाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

पोखरामा ‘होम आइसोलेशन’ मा रहेका आठ जना संक्रमणमुक्त

'२७ जना घरमै आइसोलेशनमा रहेकामा शुक्रबार पहिलोपटक आठ जनाको परीक्षण नतिजा नेगेटिभ आएको छ।'
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

भरियो बुटवलको कोरोना अस्पताल

प्रदेश ५ को केन्द्र बुटवलमा रहेको कोरोना विशेष अस्पतालका आइसीयूसहितका सबै बेड भरिएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

गण्डकीमा थप २४ जनालाई कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। यससँगै गण्डकीमा कूल संक्रमितको संख्या एक हजार ८६८ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

महात्मा गान्धीको चश्मा ३.६ करोडमा लिलाम

ब्रिस्टलको एक लिलामी एजेन्सीले महात्मा गान्धीको चश्मा ३.६ करोड रुपैयाँमा लिलाम गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

पहिरो खसेपछि दुई घन्टा अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखन्ड सुचारु

सुख्खा पहिरो खसेपछि दुई घन्टा अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडकखन्ड सुचारु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

मन फुरुंग पार्ने काठमाडौंं वरपरका हाइकिङ रुट

हाइकिङले मानसिक र शारीरिक तन्दुरुस्ती बढाउने मात्रै होइन प्रकृतिसँग घुलमिल हुन र नयाँ ठाउँबारे जान्ने अवसर पनि दिन्छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

साइकल सवारी : आकर्षणसँगै जोखिम पनि

सवारीसाधनमा जोरबिजोर प्रणाली लागू, सार्वजनिक सवारी प्रयोगमा जोखिम तथा सामाजिक दुरी कायम राख्नुपर्ने जस्ता कारणले कतिपयले साइकल यात्रालाई उपयुक्त विकल्पका रूपमा रोजे।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

भारतमा एकैदिनमा १० लाखभन्दा बढी पीसीआर परीक्षण

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको भारतमा एकै दिनमा १० लाखभन्दा बढीको पीसीआर परीक्षण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

दुई जना कोरोना संक्रमितको मृत्यु, पर्सामा मृतकको संख्या २८ पुग्यो

पर्सामा १२ घण्टाको अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

कोरोनाबाट ८ महिनामा ८ लाखको मृत्यु

नेपालमा ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गर्दा ३० हजार ४८३ जनामा संक्रमण पाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

निषेधाज्ञामा पनि रेमिट्यान्स भुक्तानी दिन राष्ट्र बैंकको निर्देशन

विदेशमा कार्यरत नेपालीहरुले परिवारका लागि पठाएको पैसा भुक्तानीको व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

अर्थतन्त्र सकारात्मक दिशामै छ : अर्थमन्त्री खतिवडा

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएको भएपनि आर्थिक परिसूचक राम्रो रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

स्पेनिस फ्लूभन्दा कोरोना चाँडो नियन्त्रणमा आउने डब्लुएचओको अपेक्षा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्षभित्र विश्वले कोरोना भाइरसबाट उत्पन्न महामारीबाट पार पाउन सक्ने आशा व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

नियमित अन्तर्राष्ट्रिय उडान भदौ १६ देखि

काठमाडौं- सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात् आगामी भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

कोरोना रोकथाम र उपचार : कहाँ गयो १२ अर्ब ?

कोभिड–१९ को रोकथाम र उपचारका लागि हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी झण्डै रु. १२ अर्ब खर्च भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७