बिहीबार, भदौ ११, २०८३

गण्डकीमा थप २४ जनालाई कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। यससँगै गण्डकीमा कूल संक्रमितको संख्या एक हजार ८६८ पुगेको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। यससँगै गण्डकीमा कूल संक्रमितको संख्या एक हजार ८६८ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कास्कीका १६ जना छन्। यस्तै, नवलपरासी पूर्वका तीन, स्याङ्जा तथा तनहुँका दुई/दुई जना र बाग्लुङका एक जनामा पनि संक्रमण पुष्टि भएको छ।

उनीहरुको कास्कीस्थित प्रदेश क्षयरोग केन्द्र तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा संक्रमण पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ।

प्रकाशित: Aug 22, 2020| 11:23 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।