बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिरो खसेपछि दुई घन्टा अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखन्ड सुचारु

पहिरो खसेपछि दुई घन्टा अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखन्ड सुचारु

सुख्खा पहिरो खसेपछि दुई घन्टा अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडकखन्ड सुचारु भएको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

चितवन- सुख्खा पहिरो खसेपछि दुई घन्टा अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडकखन्ड सुचारु भएको छ।

डोजरले पहिरो पन्छाएपछि बिहान ८ बजेदेखि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए। पहिरोका कारण बिहान ६ बजेदेखि सडक अवरुद्ध भएको उनले बताए।

प्रहरीका अनुसार आज बिहान करिब १ बजेतिर उक्त सडकखण्डको ३ नम्बर पुल नजिक सुख्खा पहिरो खसेको थियो।

प्रकाशित: Aug 22, 2020| 10:57 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।