बिहीबार, भदौ ११, २०८३

आज रातिदेखि कालिकोटमा पनि निषेधाज्ञा

आज (शुक्रबार) रातिदेखि लागू हुने गरी कालिकोटमा पनि निषेधाज्ञा जारी भएको छ। राति १२ बजेदेखि १० गते राति १२ गतेसम्म निषेधाज्ञा लागू गरिएको हो।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

सुर्खेत- आज (शुक्रबार) रातिदेखि लागू हुने गरी कालिकोटमा पनि निषेधाज्ञा जारी भएको छ। राति १२ बजेदेखि १० गते राति १२ गतेसम्म निषेधाज्ञा लागू गरिएको हो।

आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठले पाँच दिनका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए।

प्रहरी, कर्मचारी र समुदायका नागरिकमा कोरोना संक्रमण देखिपछि निषेधाज्ञा लागू गर्नु परेको हो। आज संक्रमण पुष्टि भएको कालिकोटको नाग्म बजारक्षेत्र सिल गरिएको छ।

कर्णालीका दश जिल्लामध्ये सुर्खेतको वीरेन्द्रनगर, दैलेख, मुगु र हुम्लामा पनि निषेधाज्ञा जारी छ। जुम्लामा अनिश्चितकालिन, मुगुमा भदौ १५ गतेसम्म, वीरेन्द्रनगरमा ९ गतेसम्म र दैलेखमा ७ गतेसम्म निषेधाज्ञा लगाइएको छ।

प्रकाशित: Aug 21, 2020| 14:27 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।