आज तिनाउ, पश्चिम राप्ती, बबई, कालीगण्डकीमा पानीको बहाव उच्च हुने महाशाखाले जनाएको छ । यी बाहेक अन्य ठूला तथा साना खोलाहरुमा पनि बाढीको जोखिम उच्च बनेको छ ।
गलबार रातभर लगातार पानी परेको छ। हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको र यो पश्चिम–उत्तरपश्चिम सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्राधिकरणको कार्यकारी निर्देशक सदस्य सचिव रहनेछन्। प्राधिकरणको दैनिक प्रशासन सञ्चालन तथा कार्य सम्पादन कार्यकारी निर्देशकबाटै हुने छ। विज्ञ र कार्यकारी सचिवको योग्यता पनि विधेयकमै तोकिएको छ।