शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय सम्मानका साथ आङरिता शेर्पाको अन्त्येष्टि 

राष्ट्रिय सम्मानका साथ आङरिता शेर्पाको अन्त्येष्टि 

कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। 
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं– कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। 

सरकारको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शेर्पाको शवमा राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका हुन्।

शेर्पाको बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। 

पटकपटक विना अक्सिजन सगरमाथा चढेर कीर्तिमान कायम गरेको हुनाले उनलाई हिमचितुवाको उपनामसमेत दिइएको छ। 


प्रकाशित: Sep 23, 2020| 05:45 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।