शनिबार, असोज ३, २०८३

समाज

काठमाडौंमा ४९२ जना कोरोना संक्रमित थपिए

ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित थपिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

धनगढी उप महानगरमा २६ थप जनामा कोरोना पुष्टि

धनगढी उप महानगरपालिकामा एकै दिन २६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

सक्रिय संक्रमित २५ हजार नाघे फेरि लकडाउन

आजको दिनमा देशभर १७ हजार ४१४ जना सक्रिय संक्रमित छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

आज १,१७२ जनामा कोरोना पुष्टि : १,८९३ डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

२४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु

देशभरका आईसीयूमा अहिले २२० जना संक्रमित छन् भने भेन्टिलेटरमा ४३ जना छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

प्रतिपक्षी दलका नेता भन्छन्– सरकारको काममा नेकपाले हस्तक्षेप गर्न मिल्दैन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ट्वीट गर्दै ‘सरकार जनताको कि पार्टीको ?’ भन्दै प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

प्रदेश १ मा ८०८ जनाको पीसीआर गर्दा ९१ संक्रमित 

प्रदेश १ का ५ वटा प्रयोगशालाले पछिल्लो २४ घण्टामा ८०८ जनाको पीसीआर परीक्षण गरेका छन्। परीक्षण गरिएका मध्ये ९१ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

सप्तरीमा मेयरलाई कोरोना संक्रमण, श्वासप्रश्वासमा समस्या भएपछि काठमाडौं लगिँदै

कोरोना संक्रमण पुष्टि भएका सप्तरीका एक मेयरको स्वास्थ्य बिग्रिएपछि काठमाडौं रिफर गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

१५ लाख फिरौती नदिँदा बम विस्फोट गराउने व्यक्ति पक्राउ

आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

व्यवसाय खुलाउनुपर्ने मागसहित सौन्दर्य व्यवसायी धर्नामा

पोखराका सौन्दर्य व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै  जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

कोरोनामुक्त भएकाले सुरु गरे ‘प्लाज्मा दान’ अभियान

कोरोनामुक्त भएका व्यक्तिहरुले 'प्लाज्मा दान' अभियान सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

आधिकारिक ट्रेड युनियनको निर्वाचन अविलम्ब गर्न माग 

नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

मकवानपुरको देउरालीमा जीप पुरिँदा एकको मृत्यु

मकवानपुरको देउरालीमा पहिरोसँगै आएको ठूलो ढुंगाले जीप थिचिएर एकजनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

बालबालिकाको मुन्द्रा लुटपाटमा संलग्न पक्राउ

बालबालिकाको कानमा लगाएको मुन्द्रा लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

कोरोना संक्रमित वडाध्यक्षको मृत्यु

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा  उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

बागमती प्रदेशमा २१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा

सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौता सडक डिभिजन कार्यालय हेटौँडाले अन्त्य गरेर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

बाघको छाला र सालकको खपेटासहित एकजना पक्राउ

कास्कीमा बाघको छाला र सालकको खपेटासहित एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

वाणिज्य विभागले बजारबाट जफत गरेको प्याज खाद्यले बेच्ने

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्ने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

‘खेलकुदको लगानी खर्च होइन आम्दानी’ 

गण्डकी प्रदेशमा खेलकुदको विकास गर्ने सम्बन्धमा बनेको विधेयकमाथि मंगलबार संसदमा छलफल सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

बाँकेमा कोरोनाबाट ३९ वर्षीय पुरुषको मृत्यु 

बाँकेको भेरी अस्पतालमा बर्दियाको बारबर्दिया नगरपालिका– ३ बनियाभारका ३९ वर्षीय पुरुषको आज (बुधबार) विहान मृत्यु भएको अस्पतालले  जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७