शनिबार, भदौ १३, २०८३

बाँकेमा कोरोनाबाट ३९ वर्षीय पुरुषको मृत्यु 

बाँकेको भेरी अस्पतालमा बर्दियाको बारबर्दिया नगरपालिका– ३ बनियाभारका ३९ वर्षीय पुरुषको आज (बुधबार) विहान मृत्यु भएको अस्पतालले  जनाएको छ।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

नेपालगन्ज- बाँकेमा कोरोनाबाट थप एक जना पुरुषको भएको छ। 

बाँकेको भेरी अस्पतालमा बर्दियाको बारबर्दिया नगरपालिका– ३ बनियाभारका ३९ वर्षीय पुरुषको आज (बुधबार) विहान मृत्यु भएको अस्पतालले  जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी भदौ २९ गते अस्पताल भर्ना भएका थिए । ३० गते उनलाई कोरोना भएको पुष्टि भएको थियो । 

कोरोना पुष्टि भएको ८ दिनपछि आज बिहान साढे १० बजे उनको उपचारका क्रममा मृत्यु भएको हो । उनको फोक्सोको दुबैतर्फ निमोनिया भएको अस्पतालले जनाएको छ । 

प्रकाशित: Sep 23, 2020| 06:25 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।