बुधबार, भदौ ३१, २०८३

समाज

काठमाडौंवासीलाई सरकारको अनुरोध– यसपालि दसैंमा टाढैबाट आशीष थापौं

१९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ज्येष्ठ नागरिक सबैभन्दा बढी जोखिममा रहेकाले ध्यान दिन आग्रह गरे।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

आठ किलो अफिमसहित एक जना पक्राउ 

पर्सामा आठ किलो अफिमसहित एक जना पक्राउ परेका छन्।  
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि चिकित्कसहरु आन्तरिक परामर्शमा

उपचारमा संलग्न चिकित्सक सुवासप्रसाद आचार्यका अनुसार डा. केसीको स्वास्थ्य अवस्था जटिल अवस्थामा पुगिसकेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

बारा, पर्सामा तरकारीको मनलाग्दी मूल्य 

कोरोना महामारीको संक्रमण कम भएको छैन। कोरोना कहरले मानिसहरुको काम र दामको मेलोमेसो मिलेको छैन। कारोनाले मानिसको आयआर्जनमा नराम्रो असर पुर्याए पनि बारा र पर्साका तरकारी बजारमा तरकारीको मूल्य भने...
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

महिला हिंसाका दोषीलाई कडा कारवाहीको माग

अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषम स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा कारवाहीको माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

कोरोनाका कारण वामदेवविरुद्धको सुनुवाइ अनिश्चित

नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ । कोरोनाका कारण न्यायाधीशहरू आइसोलेशनमा रहेपछि आज हुने भनिएको सुनुवाइ स्थगित भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

कोरोनाको संक्रमणबाट साउदीमा ८२ नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट साउदी अरेबियामा रहेका ८२ जना नेपाली कामदारको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

चितवनमा तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट तीन वर्षमा ३६ जनाको मृत्यु भएको छ। यद्यपि स्थानीय बासिन्दा र वन्यजन्तुबीच पछिल्लो समय द्वन्द्व घट्दै गएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

काेराेनाका कारण सिन्धुली अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

अस्पतालमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा वन्द गराएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

चितवनमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

भरतपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकका ७८ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१० का ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

बुटवलमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३१ पुग्यो

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार नवलपरासीको सुनवल नगरपालिका ५ का ७६ बर्षीय पुरुष र बुटवल उपमहानगरपालिका ९ का ५५ बर्षीया महिलाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

लागुऔषधसहित दुई पक्राउ

सुनसरी सदरमुकाम इनरुवा ७ वर्छवाचोकबाट प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

डा. केसीको अवस्था थप जटिल, माग पूरा नभएसम्म अनशन नतोड्ने

त्रिवि शिक्षण अस्पतालले मंगलबार राति केसीको स्वास्थ्यअवस्था बारे जानकारी गराउँदै उनको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएको जनाएकाे छ ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

अनिश्चितकालका लागि भीमाद नगरपालिकाको सेवा बन्द

तनहुँको भीमाद नगरपालिकाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ। समुदायस्तरमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले नगरपालिकाले बुधबारदेखि अर्को सूचना नभएसम्मका लागि स्वास्थ्य र सुरक्षासम्बन्धीबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

तनहुँ हाइड्रोलाई स्थानीयको ३५ बुँदे मागपत्र

तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका १ का स्थानीयवासीले विभिन्न माग राख्दै ३५ बुँदे मागपत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

बाउ-छोरा बनेर नागरिकता लिने ससुरा–ज्वाइँ पक्राउ

सल्यानमा बाबुछोरा बनेर नागरिकता लिने ससुरा–ज्वाइँ पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

पार्टी एकीकरणको करिब दुई वर्षपछि नेकपा खोटाङले पायो पूर्णता

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले केन्द्रमा दुई पार्टीबीच एकीकरण भएको झण्डै दुई वर्षपछि पूर्णता पाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

प्रदेश २ : नामकरण र राजधानीका विषयमा दलहरू मौन

मुलुक संघीयतामा गएको पाँच वर्ष बिते पनि प्रदेश २ को नामकरण र राजधानीका विषयमा अहिलेसम्म कुनै चर्चा छैन। यसबारे न त दलहरू गम्भीर देखिएका छन् न त सरकारले नै प्रदेश...
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलै नगरी नेकपा सचिवालय बैठक सम्पन्न

सत्तारुढ नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नगरी सकिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

सुर्खेत जिल्ला अदालतमा एक सातासम्म अत्यावश्यकबाहेकका सेवा बन्द

जिल्ला अदालत बुधबारतले भोलिदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७