बुधबार, भदौ ३१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, भदौ ३१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
जबरजस्ती करणी मुद्दामा फरार पासवान २ वर्षपछि पक्राउ
पर्सा जिल्ला अदालतबाट कैद तथा जरिवाना तोकेर जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने चिकित्सक संघको घोषणा
अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले पहल नगरेको भन्दै नेपाल चिकित्सक संघले विरोध कार्यक्रम घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
कास्की प्रहरीको दसैं सुरक्षा योजना, सात सय ३५ प्रहरी परिचालन गरिँदै
चाडपर्वका बेला हुन सक्ने सम्भावित अपराध न्यूनीकरण गर्न कास्कीमा ७ सय ३५ प्रहरी परिचालन गर्न लागिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
कोरोना संकटका बेला विश्वका ठूला १० दानवीर
ट्विटरका सीईओ ज्याक डोरोसीले राहतका प्रयास र अन्य कामका लागि १०० करोड अमेरिकी डलर दान दिने घोषणा गरेका छन्। यो उनको सम्पत्तिको करिब २१.७४ प्रतिशत हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
स्याङ्जाको पुतलीबजारमा यातायात कार्यालय
पुतलीबजारमा पूर्वाधार विकास कार्यालयअन्तर्गत यातायातको शाखा कार्यालय सञ्चालनमा आएको छ। पुतलीबजारस्थित ट्राफिक चोकमा बुधबारदेखि कार्यालय सञ्चालनमा आएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
‘बेड पुगेन भने लकडाउन गर्नुको विकल्प छैन’
नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
ओलाङचुङगोलामा सशस्त्र प्रहरीको बिओपी स्थापना
ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
बागमती प्रदेशमा आईसीयूको संख्या बढाइन्छ : मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आईसीयू संख्या बढाउने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
डा. केसीका मागप्रति संवेदनशील बन्न सरकारलाई मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा. गोविन्द केसीको मागहरुमा सरकारले गरेको सम्झौताको कार्यान्वायनको स्थिति सार्वजनिक गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
भरुवा बन्दुकसहित स्याङ्जामा दुईजना पक्राउ
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दुई थान भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
कर्णालीमा कोरोना संक्रमितको संख्या चार हजार नाघ्यो
कर्णाली प्रदेशमा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४३ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
कोरोना संक्रमित दाङकी महिलाको कोहलपुरमा मृत्यु
कोरोनाबाट बाँकेको कोहलपुरमा थप एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
२०२२ का लागि ई–डीभी खुल्यो
सन् २०२२ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुलेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड
बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
माल्टा पठाइदिने भन्दै ४८ लाख ठगी गर्ने पक्राउ
काठमाडौं– माल्टा पठाइदिने भन्दै ४८ लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्ने एकजनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
जाजरकोट जीप दुर्घटना : मृतकको संख्या ५ पुग्यो
जाजरकोटमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाहीलगायत छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
विराटनगरमा क्रेनबाट खसेर कामदारको मृत्यु
मोरङमा एक उद्योगमा कार्यरत कामदारको क्रेनबाट खसेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
डा. केसीलाई बचाउन देशैभर नागरिक सत्याग्रहको अपिल
सोलिडारिटी फर डा. केसी अलायन्सले डा. केसीको जीवन रक्षाको माग गर्दै देशव्यापी रुपमा नागरिक सत्याग्रह गर्न अपिल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
बेडको अभाव हुन थाल्यो, अत्यावश्यक नभई अस्पताल नजानू : मन्त्रालय
कोरोना संक्रमणको दर बढेसँगै अस्पतालहरुमा बेडको अभाव भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७
1333
1334
1335
1336