बुधबार, भदौ ३१, २०८३

समाज

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जिनोम एडिटिङको तरिका पत्ता लगाउने दुई वैज्ञानिकलाई

यो नयाँ तरिकाका कारण क्यान्सरको उपचारमा सहयोग पुगेको छ र आनुवांशिक रोगको उपचार सम्भव हुन थालेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

यी हुन् सयभन्दा बढी संक्रमित थपिएका ७ जिल्ला 

आज सबैभन्दा बढी काठमाडौंमा १२ सय ९६ जना संक्रमित थपिएका छन्। त्यसैगरी ललितपुरमा २९३ जनामा संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

कुल संक्रमित ९४ हजार २५३, आज ६५ जिल्लामा थपिए (कहाँ कति?)

नेपालमा कोरोना भाइरस संक्रमितको संख्य ९४ हजार २५३ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

२४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु

आजको दिनमा देशभरका आईसीयूमा २३३ जना र भेन्टिलेटरमा ३७ जना संक्रमित छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

उपत्यकामा झन्डै १७ सय कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १२ सय ९६, ललितपुरका २९३ जना र भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

आज हालसम्मकै बढी ३,४३९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा कोरोना पुष्टि हुने यो हालसम्मकै ठूलो संख्या हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

नेपालमा कोरोना भाइरस संक्रमितबाट सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

११४ न्यायाधीश सरुवा र पदस्थापन (को कहाँ सूचीसहित)

न्याय परिषद्ले ठूलो संख्यामा न्यायाधीशको सरुवा र पदस्थापन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित २ को मृत्यु

जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित २ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

प्रस्तावित तीन राजदूतको सुनुवाइका लागि उजुरी आह्वान

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

राप्रपालाई निर्वाचन आयोगले  मान्यता दियो 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगबाट मान्यता पाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

विद्यालय बन्द हुँदा बालबालिकालाई घरघरमै खाजा

जाजरकोटमा कोभिड–१९ का कारण विद्यालय बन्द भएको समयमा पनि घरघरमा दिवा खाजा पुर्याएर बालबालिकालाई पोषिलो खाना उपलव्ध गराउने गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

कोरोनापछि बढ्यो आयुर्वेदिक औषधालयमा बिरामीको भीड

कोरोना महामारी अघिसम्म प्रदेश आयुर्वेद औषधालयको सुनसान हुन्थ्यो। मुस्किलले दिनमा १५/२० जनासम्म बिरामी आउने गर्दथे।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

डा. केसीसँग वार्ता नगर्ने हठ प्रधानमन्त्री ओलीका लागि महँगो पर्नेछ : कांग्रेस

नेपाली कांग्रेसले सत्याग्रहमा बसेका डा. गोविन्द केसीसँग वार्ता नगरेर प्रधानमन्त्री केपी ओलीले बालहठ देखाएको टिप्पणी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

नफुर्कियोस् भालुबाङ, निराश बन्नु पर्दैन बुटवल

विकास वा आर्थिक गतिविधिको केन्द्र बन्न ‘राजधानी’ नै हुनुपर्छ भन्ने होइन। त्यसैले भालुबाङ फुर्किनु वा बुटवल निराश हुनुपर्ने कुनै कारण देखिँदैन।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

धार्मिक-सांस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खोल्ने तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

उपप्राध्यापक चलाउनेमाथि आक्रमणको निन्दा

त्रिवि समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमणको निन्दा गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

दुई थान नलकटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित दुईजना पक्राउ

बाँकेमा दुई थान नलकटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित दुईजना पक्राउ परेका छन्। नरैनापुर गाउँपालिका–५ स्थित मटेहिया सर्वराजपुरुवाबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

कृषिमा बिचौलिया रोक्न गण्डकीमा कानुन  

कृषि बजारमा व्याप्त एकाधिकार अन्त्य गर्दै प्रतिस्पर्धात्मक प्रणाली अवलम्बन गर्ने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले कृषि व्यवसाय प्रवद्र्धन विधेयक ल्याएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७

गृहमन्त्रीका राजनीतिक सल्लाहकारलाई कोरोना संक्रमण

गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीलाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २१, २०७७