काठमाडौं– न्याय परिषद्ले ठूलो संख्यामा न्यायाधीशको सरुवा र पदस्थापन गरेको छ। परिषद्को बुधबार बसेको बैठकले ११४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ।
त्यस्तै २९ जना न्यायाधीशको पदस्थापनको सिफारिस गरेको छ। परिषद्को सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उनीहरुको सरुवा गरेका हुन्।
सरुवा र पदस्थापनकाे विवरण