शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुल संक्रमित ९४ हजार २५३, आज ६५ जिल्लामा थपिए (कहाँ कति?)

कुल संक्रमित ९४ हजार २५३, आज ६५ जिल्लामा थपिए (कहाँ कति?)

नेपालमा कोरोना भाइरस संक्रमितको संख्य ९४ हजार २५३ पुगेको छ।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्य ९४ हजार २५३ पुगेको छ। पछिल्लो २४ घण्टामा मुलुकका ६५ जिल्लामा तीन हजार ४३९ जनामा संक्रमण भएसँगै संक्रमितको संख्या ९४ हजार नाघेको हो। 

आज एक हजार २६१ महिला र दुई हजार १७८ पुरुषमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। 

कुल संक्रमितमध्ये ६८ हजार ६६८ जना कोरोनामुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २५ हजार सात रहेको छ।  यस्तै नेपालमा कोरोना संक्रमणबाट आजसम्म ५७८ जनाको मृत्यु भएको छ।

आज कुन जिल्लामा कति थपिए?
इलाम १
उदयपुर ४
ओखलढुंगा ४
खोटाङ ३
झापा २२
धनकुटा ३
भोजपुर २
मोरङ ३२२
संखुवासभा ३
सुनसरी १९३
धनुषा १८
पर्सा १५
बारा १३
महोत्तरी ५
रौतहट ३४
सप्तरी ३३
सर्लाही १७
सिरहा १५
काठमाडौं १२९६
काभ्रे ५१
चितवन १३१
दोलखा १०
धादिङ १०
नुवाकोट ९
भक्तपुर ९५
मकवानपुर ९९
रामेछाप ८
ललितपुर २९३
सिन्धुपाल्चोक ११
सिन्धुली ३०
कास्की ३४
गोरखा १३
तनहुँ १३
नवलपरासी पूर्व १७
पर्वत ३
म्याग्दी २
लमजुङ १९
बाग्लुङ ३४
स्याङ्जा ३
अर्घाखाँची २
कपिलवस्तु ३३
गुल्मी ९
दाङ २४
नवलपरासी १८
पाल्पा १९
प्यूठान ३
बर्दिया २२
बाँके १०६
रुकुम पूर्व १
रुपन्देही १३०
रोल्पा २
कालिकोट १
डोल्पा १
दैलेख ५
रुकुम पश्चिम ३
सल्यान ९
सुर्खेत ७८
अछाम ५
कञ्चनपुर ४
कैलाली २५
डडेल्धुरा १
डोटी ३
दार्चुला ४८
बझाङ १
बैतडी २ 
 

प्रकाशित: Oct 07, 2020| 10:58 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।