बुधबार, भदौ ३१, २०८३

समाज

डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक 

२५ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

६८ जिल्लामा कोरोना संक्रमित थपिँदा कहाँ कति? (विवरणसहित)

पछिल्लो २४ घण्टामा मुलुकका ६८ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

काठमाडौंसहित यी ८ जिल्लामा थपिए धेरै संक्रमित

केही दिनयता काठमाडौंमा संक्रमण दर उच्च छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुग्यो

मृत्यु हुनेमा काठमाडौं, भक्तपुर, ललितपुर, सुनसरी, धनुषा, चितवन, कास्की र सुर्खेतका ८ जना पुरुष र ४ जना महिला छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

‘दसैंमा पिङ नहालौं, मन्दिरमा नित्यपूजा मात्र गरौं’ 

सरकारले दसैंका बेला सार्वजनिक ठाउँमा पिङ नहाल्न र मन्दिरहरूमा नित्यपूजा मात्र गर्न आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

संक्रमणमा नयाँ रेकर्ड, आज थपिए ४ हजार ३६४ संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो हालसम्मकै उच्च संख्या हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुग्यो 

नेपालमा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

उपत्यकामा २५ सयभन्दा बढी संक्रमित थपिए

काठमाडौंका २ हजार ८५, भक्तपुरका १३५ र ललितपुरका ३२० जनामा संक्रमण पुष्टि भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

टिकटकलगायतका कुनै पनि प्रयोजनमा प्रहरी पोसाक प्रयोग गरे कारबाही

नेपाल प्रहरीले चलचित्र, टेलिचलचित्र, सर्ट मुभिज, प्र्यांक भिडियो, सांगीतिक भिडियो र टिकटक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा प्रहरी पोसाक प्रयोगमा कडाइ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

साझा पार्टीको केन्द्रीय समिति पुनर्गठन  

साझा पार्टीले सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै पुनर्गठन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

जाजरकोट जिप दुर्घटना : २४ घण्टासम्म आफन्तले शव बुझेनन्

जाजरकोटमा जिप दुर्घटनामा भएको २४ घण्टा बित्दासम्म मृतका आफन्तहरुले शव बुझेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

ओली-दाहाल छलफल सकियो, पार्टी एकताको काम छिट्टै टुंग्याइने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकताको बाँकी काम छिट्टै टुंग्याउने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

डा.केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसको प्रदर्शन

अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंको कोटेश्वर चोकमा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

लुम्बिनी अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु

रुपन्देहीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

गाउँका विद्यार्थी पढाउने माछापुच्छ्रे अभ्यास लाेकप्रिय

‘अघिल्ला वर्षमा पनि हामी केही न केही फरक अभ्यास गरिरहन्थ्यौं। यो वर्ष त झन् वैकल्पिक शिक्षाका लागि उपाय खोज्नु नै थियो, त्यसैको अभ्यास हो स्वअध्ययन अभ्यास पुस्तिका।’
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

बोक्सीको आरोपमा कुटपिट गरी फरार भएका व्यक्ति पक्राउ 

बोक्सीको आरोपमा एक महिलालाई मरणासन्न हुने गरेर कुटपिट गरेर फरार रहेक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

डा. केसीको जीवनरक्षामा ध्यान दिऔं : नेकपा प्रवक्ता श्रेष्ठ

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको जीवनरक्षामा सबैले ध्यान दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

ओली र दाहालबीच बालुवाटारमा छलफल जारी

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

हराएको चार वर्षपछि चन्दननाथको बहुमूल्य दाहिने शङ्ख भेटियो

हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ५८२ पुग्यो

मोरङको विराटनगर, सुनसरीको धरान, धनुषाको जनकपुर र रुपन्देहीको बुटवलमा एक/एक जना गरेर थप ४ जनाको मृत्यु भएको हो । यो सँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ८२...
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७