शनिबार, भदौ १३, २०८३

‘दसैंमा पिङ नहालौं, मन्दिरमा नित्यपूजा मात्र गरौं’ 

सरकारले दसैंका बेला सार्वजनिक ठाउँमा पिङ नहाल्न र मन्दिरहरूमा नित्यपूजा मात्र गर्न आग्रह गरेको छ। 
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं– सरकारले दसैंका बेला सार्वजनिक ठाउँमा पिङ नहाल्न र मन्दिरहरूमा नित्यपूजा मात्र गर्न आग्रह गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले यस्तो आग्रह गरेका हुन्।

उनले भने, ‘सबै मन्दिरहरुमा पूजारी मात्र उपस्थित भई नित्यपूजा गर्ने व्यस्थापन मिलाउन मन्दिर व्यवस्थापन समिति, धार्मिक गुठी, स्थानीय तह र प्रशासनलाई आग्रह गर्दछौं।’ 

सरकारले कोरोना संक्रमण जोखिम बढ्दै गएकाले   यस्तो व्यवस्था गरिएको उनले बताए।  गौतमले दसैंका बेला सार्वजनिक ठाउँमा रोटे र लिंगे पिङ नहाल्न र भिडभाड नगर्न आग्रह गरे। 
 

प्रकाशित: Oct 08, 2020| 10:48 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।