बुधबार, भदौ ३१, २०८३

समाज

देशका आधा कोरोना संक्रमित काठमाडौंमा, एकै सातामा १० हजार ८ सय थपिए

पछिल्लो एक हप्तामा देशभर कोरोनाबाट १८ हजार ८ सय ८९ जना संक्रमित हुँदा काठमाडौं उपत्यकामा मात्रै १० हजार ८ सय २७ जना संक्रमित थपिएका छन् । यो भनेको ५७.३१ प्रतिशत...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत काम सकियो

निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत काम सकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

झापामा आजसम्म कोरोनाबाट १२ जनाको मृत्यु

झापा जिल्लामा कोरोना संक्रमणबाट आजसम्म १२ जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

आगामी तीन दिन कुन प्रदेशको मौसम कस्तो हुनेछ ? 

बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेका कारण उक्त क्षेत्रमा वर्षाको सम्भावना बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

फ्रेन्च ओपन सेमीफाइनलमा सित्सिपास र जोकोविच तथा स्वार्जमेन र नाडाल भिड्ने

स्टेफेनो सित्सिपास र अर्जेन्टिनी डियागो स्वार्जमेन फ्रेन्च ओपनको सेमीफाइनमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

कुन देशको कुन सहरमा कति बजे टिकाको उत्तम साइत ? 

समितिको बैठकले नेपालको काठमाडौंका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९ बजेको साइत उत्तम रहेको जनाएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

पाँचवटा औषधि पसललाई जरिवाना

जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई  दुई लाखका दरले जरिवाना गराइएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

प्रधानमन्त्रीका तीन जना सल्लाहकार कोरोना संक्रमण मुक्त

प्रधानमन्त्रीका तीन जना सल्लाहकारको बिहीबार गरेको पिसिआर परीक्षणमा कारोना संक्रमण नेगेटिभ देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

वायु सेवा निगमको महाप्रबन्धकमा प्रकाश पौडेल नियुक्त

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

भक्तपुरमा जग्गा किन्ने बहानामा आएका लुटेराको कुटपिटबाट मृत्यु

भक्तपुर- जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कुटपिटबाट जग्गा देखाउन गएका एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

सरकारी टोली र डा. केसी पक्षबीचको वार्ता अनिर्णित

सरकारी वार्ता टोली र आमरण अनशनमा रहेका डा. गोविन्द केसी पक्षबीच दिनभर चलेको वार्ता अनिर्णित बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

सुदूरपश्चिममा थपिए ४१ जना कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका तीनवटा प्रयोगशालामा ६२० जनाको परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

प्रदेश १ मा ४ हजारभन्दा बढी सक्रिय संक्रमित

प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार १०६ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

राप्ती उपत्यकामा जग्गा किनबेच बन्द गर्न निर्देशन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी जग्गाको किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु 

मोटरसाइकल दुर्घटनामा पोखरामा एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

जुवा खालबाट साढे २ लाख नगदसहित ३१ जना पक्राउ

कैलाली प्रहरीले जुवातास खेलाइरहेका तीन ठाउँमा छापा मारेर ३१ जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लुकलाई

यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लुकले पाउने भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

संक्रमित शून्य भएका दुई जिल्ला मात्र, आज पनि सबैभन्दा बढी काठमाडौंमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई जिल्ला संक्रमणमुक्त छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

यी हुन् आज संक्रमित नथपिने नौ जिल्ला (६८ जिल्लामा कहाँ कति?

पछिल्लो २४ घण्टामा मुलुकका नौ जिल्लामा कोरोना भाइरस संत्रमित थएिनन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

प्रदेश १ मा ४११ संक्रमित थपिँदा ४५८ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४११ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७