काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका नौ जिल्लामा कोरोना भाइरस संत्रमित थएिनन्। ती जिल्लामा मुगु, रसुवा, मनाङ, मुस्ताङ र म्याग्दी छन्।
यस्तै आज पूर्वी रुकुम, जाजरकोट, दार्चुला, बाजुरामा पनि संक्रमित नथपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
मुलुकका ६८ जिल्लामा भने कोरोना भाइरस संक्रमित थपिएका छन्। कहाँ कति थपिए?
कुन जिल्लामा कति थपिए?
इलाम १२
उदयपुर ३२
ओखलढुंगा ४
खोटाङ ४
झापा ५५
ताप्लेजुङ ६
तेह्रथुम ३
धनकुटा ३
पाँचथर २
भोजपुर ४
मोरङ २४९
संखुवासभा ३
सुनसरी २१४
सोलु २
धनुषा २८
पर्सा ११
बारा १४
महोत्तरी ७
रौतहट १८
सप्तरी ३५
सर्लाही १४
सिरहा ४८
काडमाडौं २०८५
काभ्रे २९
चितवन ६९
दोलखा १
धादिङ ७१
नुवाकोट ३
भक्तपुर १३५
मकवानपुर १०५
रामेछाप ५
ललितपुर ३२०
सिन्धुपाल्चोक १३
सिन्धुली ३
कास्की १९
गोरखा ११
तनहुँ १०
नवलपरासीपूर्व २८
पर्वत १
लमजुङ ३
बाग्लुङ १२
स्याङ्जा १३
अर्घाखाँची २७
कपिलवस्तु ७
गुल्मी १८
दाङ ५५
नवलपरासी २१
पाल्पा २१
प्यूठान १
बर्दिया १०
बाँके ५७
रुपन्देही १९९
रोल्पा १
कालिकोट ६
जुम्ला ६
डोल्पा ३
दैलेख ४
रुकुम पश्चिम ५
सल्यान ४
सुर्खेत १०६
हुम्ला ३
अछाम १०
कञ्चनपुर २१
कैलाली ७५
डडेल्धुरा १
डोटी ७
बझाङ १
बैतडी १