शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीका तीन जना सल्लाहकार कोरोना संक्रमण मुक्त

प्रधानमन्त्रीका तीन जना सल्लाहकार कोरोना संक्रमण मुक्त

प्रधानमन्त्रीका तीन जना सल्लाहकारको बिहीबार गरेको पिसिआर परीक्षणमा कारोना संक्रमण नेगेटिभ देखिएको छ।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं । प्रधानमन्त्रीका तीन जना सल्लाहकारको बिहीबार गरेको पिसिआर परीक्षणमा कारोना संक्रमण नेगेटिभ देखिएको छ।

एक साताअघि कोरोना पोजेटिभ देखिएका प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्ण रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको प्रेस सल्लाकार सूर्य थापाले जानकारी गराएका छन्।

प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत आफूहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएका हुन्। 

प्रकाशित: Oct 09, 2020| 00:39 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।