शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमित शून्य भएका दुई जिल्ला मात्र, आज पनि सबैभन्दा बढी काठमाडौंमा

संक्रमित शून्य भएका दुई जिल्ला मात्र, आज पनि सबैभन्दा बढी काठमाडौंमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई जिल्ला संक्रमणमुक्त छन्। 
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई जिल्ला संक्रमणमुक्त छन्। 

बिहीबारसम्म मनाङ र मुस्ताङमा सक्रिय संक्रमितको संख्या शून्य छ। 

त्यसैगरी ८ जिल्लामा भने सबैभन्दा धेरै सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुरमा बढी संक्रमित छन्। 

त्यस्तै चितवन, रुपन्देही र सुर्खेतमा पनि सक्रिय संक्रमितको संख्या धेरै छ। 

बिहीबार मात्रै मोरङमा २४९, सुनसरीमा २१४, काठमाडौंमा २,०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ संक्रमित थपिएका छन्। 

त्यस्तै चितवनमा ६९, रुपन्देहीमा १९९ र सुर्खेतमा १०६ जनामा संक्रमण पुष्टि भएको छ।  

कुन जिल्लामा कति थपिए? 
इलाम १२
उदयपुर ३२
ओखलढुंगा ४
खोटाङ  ४
झापा ५५
ताप्लेजुङ  ६
तेह्रथुम ३
धनकुटा ३
पाँचथर २
भोजपुर ४
मोरङ २४९
संखुवासभा ३
सुनसरी २१४
सोलु २
धनुषा २८
पर्सा ११
बारा १४
महोत्तरी ७
रौतहट १८
सप्तरी ३५
सर्लाही १४
सिरहा ४८
काडमाडौं २०८५
काभ्रे २९
चितवन ६९
दोलखा १
धादिङ ७१
नुवाकोट ३
भक्तपुर १३५
मकवानपुर १०५
रामेछाप ५
ललितपुर ३२०
सिन्धुपाल्चोक १३
सिन्धुली ३
कास्की १९
गोरखा ११
तनहुँ १०
नवलपरासीपूर्व २८
पर्वत १
लमजुङ ३
बाग्लुङ १२
स्याङ्जा १३
अर्घाखाँची २७
कपिलवस्तु ७
गुल्मी १८
दाङ ५५
नवलपरासी २१
पाल्पा २१
प्यूठान १
बर्दिया १०
बाँके ५७
रुपन्देही १९९
रोल्पा १
कालिकोट ६
जुम्ला ६
डोल्पा ३
दैलेख ४
रुकुम पश्चिम ५
सल्यान ४
सुर्खेत १०६
हुम्ला ३
अछाम १०
कञ्चनपुर २१
कैलाली ७५
डडेल्धुरा १
डोटी ७
बझाङ १
बैतडी १

प्रकाशित: Oct 08, 2020| 11:39 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।