जन्म र मृत्युको बेला दिईने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै गएको छ। साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले जन्म र मृत्युको बेला सो परिमाणको चामल दिने गर्छ।
असार मसान्तसम्म कोरोना संक्रमितलाई खोजी–खोजी उपचार गर्ने, संक्रमितको सम्पर्कमा आएकाको स्वास्थ्य परीक्षणमा खटिने स्वास्थ्यकर्मीसमेत यति बेला सम्पर्कमा आएका छैनन्।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४८५ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। यो सहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या नौ हजार ३४१...