शनिबार, भदौ १३, २०८३

५६ जिल्लामा थपिए संक्रमित (कहाँ कति?)

पछिल्लो २४ घण्टामा मुलुकका ५६ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ५६ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। देशभर ७३२ महिला र एक हजार ३२७ पुरुष गरी आज दुई हजार ५९ जना संक्रमित थपिएका छन्।

कुन जिल्लामा कति थपिए?
उदयपुर १
खोटाङ ३
झापा ८
धनकुटा २
भोजपुर १
मोरङ ८६
संखुवासभा १
सुनसरी २६
धनुषा ३
पर्सा १५
बारा ११
महोत्तरी १७
रातहट ९
सप्तरी १
सर्लाही ७
सिरहा १
काठमाडौं १११६
काभ्रे ४०
चितवन ५१
दोलखा ३
धादिङ ७
नुवाकोट ४
भक्तपुर १३०
मकवानपुर ६९
रामेछाप १९
ललितपुर १६३
सिन्धुपाल्चोक ६
सिन्धुली ११
कास्की २८
गोरखा १२
तनहुँ ८
नवलपरासीपूर्व २५
पर्वत ३
लमजुङ ३
बाग्लुङ २
स्याङ्जा १
अर्घाखाँची ३
कपिलवस्तु १
गुल्मी ५
दाङ ६५
पाल्पा २
प्यूठान ३
बर्दिया ९
बाँके ४५
रुकुम पूर्व २
रुपन्देही ३
रोल्पा २
कालिकोट ५
दैलेख ८
रुकुम पश्चिम १
सल्यान ३
सुर्खेत ३
कञ्चनपुर २
कैलाली २
डोटी १
बैतडी १  

प्रकाशित: Oct 09, 2020| 10:55 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।