प्रहरी प्रधान कार्यालयले कोरोना संक्रमणलाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ।
चिकित्सा क्षेत्रको सुधारको माग राख्दै २७ दिनदेखि अनसनरत डा गोविन्द केसीका मागबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न शिक्षामन्त्री गिरिराजमणी पोखरेल बालुवाटर पुगेका छन्।
कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामवावु प्रसाई (खनुपरूदे प्रकाहा) को निधनप्रति शोक व्यक्त गर्दै काँग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ।