आइतबार, भदौ १४, २०८३

आज उपत्यकामा २६७२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ संक्रमित थपिएका छन्।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ संक्रमित थपिएका छन्।

जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा दैनिक रुपमा कोरोना सक्रमितको दर बढिरहेको छ। आज देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या हालसम्मकै उच्च संख्या हो।

संक्रमित व्यक्ति नै काममा जान थालेपछि उपत्यकामा संक्रमण तीव्र

प्रकाशित: Oct 10, 2020| 10:50 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।