शनिबार, भदौ १३, २०८३

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुग्यो

मृत्यु हुनेमा काठमाडौं, भक्तपुर, ललितपुर, सुनसरी, धनुषा, चितवन, कास्की र सुर्खेतका ८ जना पुरुष र ४ जना महिला छन्। 
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ।

मृत्यु हुनेमा काठमाडौं, भक्तपुर, ललितपुर, सुनसरी, धनुषा, चितवन, कास्की र सुर्खेतका ८ जना पुरुष र ४ जना महिला छन्। 

योसँगै मृतककको कुल संख्या ५९० पुगेको छ। 

आजको दिनमा देशभरका आईसीयूमा २३५ जना संक्रमित छन् भने भेन्टिलेटरमा ४२ जना छन्। 

आज काठमाडौं उपत्यकामा २५ सय ४० जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा

काठमाडौंका २ हजार ८५, भक्तपुरका १३५ र ललितपुरका ३२० जनामा संक्रमण पुष्टि भएको हो। 

सक्रिय संक्रमित– २६,६८४

संस्थागत आइसोलेसनमा– ११,७७७

होम आइसोलेसनमा– १४,९६७
 

प्रकाशित: Oct 08, 2020| 10:51 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।