शनिबार, भदौ १३, २०८३

ओली र दाहालबीच बालुवाटारमा छलफल जारी

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ।
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ।

पार्टी एकतालाई पूर्णता दिने विषयमा छलफल गर्न दुई अध्यक्षबीच भेटवार्ता भएको हो। मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिको विषयमा पनि कुराकानी भएको बताइएको छ । 

६ असोजमा बसेको सचिवालय बैठकले एकताको बाँकी काम सक्नका लागि प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वयलाई दिएको थियो। १० दिनभित्र प्रस्ताव तयार गर्न भनिए पनि अहिलेसम्म तयार भइसकेको छैन। 

त्यस्तै दुई अध्यक्षबीच निरन्तर छलफल भइरहे पनि मन्त्रिपरिषद् पुनर्गठनको समेत टुंगो लाग्न सकेको छैन। 
 

प्रकाशित: Oct 08, 2020| 06:22 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।