शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेत जिल्ला अदालतमा एक सातासम्म अत्यावश्यकबाहेकका सेवा बन्द

सुर्खेत जिल्ला अदालतमा एक सातासम्म अत्यावश्यकबाहेकका सेवा बन्द

जिल्ला अदालत बुधबारतले भोलिदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ। 
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

सुर्खेत– जिल्ला अदालत बुधबारतले भोलिदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ। 
अदालतमा कार्यरत चारजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि एक साता (असोज २७ गते) सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिने भएको हो। 
बन्दी प्रत्यक्षीकरणको निवेदन, पक्राउ पुर्जी, पक्राउ पुर्जी अनुमति, अभियोग दर्ता, बयान, थुनछेक आदेश, घरेलु हिंसा लगायतका अत्यावश्यक सेवा नियमित रहने सुर्खेत जिल्ला अदालतका स्रेस्तेदार यमप्रसाद बास्कोटाले जानकारी दिए। पछिल्लो समय सुर्खेतमा पनि संक्रमण बढ्दोक्रममा छ।
 

प्रकाशित: Oct 06, 2020| 12:20 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।