बुधबार, भदौ ३१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, भदौ ३१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
एकैपटक धेरैको कोरोना परीक्षण गर्न एन्टीजेन विधि अवलम्बन गरिँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएपछि कोरोना परीक्षण एन्टीजेन किट मार्फत गर्ने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
प्रदेश १ : ६६६ को परीक्षण गर्दा ३३० जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६६ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १३५ पुरुष र १९५ महिला छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
यौन दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ
स्थानीय एक महिलालाई यौन दुर्व्यववहार गरेको उजूरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
थुनामा रहेका व्यक्तिलाई छुटाउन ठगी गर्ने नक्कली प्रहरी पक्राउ
सिरहामा ठगी गर्दै आएका एक नक्कली प्रहरी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण
कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
‘यसपालि पुरानै लुगा लगाएर दसैं मनाऔं’
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले घरनजिकको बजारमा स्वास्थ्यका मापदण्ड अपनाएर अत्यावश्यक सामग्री किन्नमात्रै जानुपर्ने बताए।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
नेकपा सचिवालय बैठक सुरु
सत्तारुढ नेकपाको सचिवालय बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
५७ जिल्लामा १,५५१ संक्रमित हुँदा उपत्यकामा १,०१७ थपिए (कहाँ कति?)
पछिल्लो २४ घण्टामा मुलुकका ५७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
२४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु, ४० जना भेन्टिलेटरमा
मृत्यु हुनेमा तेह्रथुम, सुनसरी, काठमाडौं, ललितपुर, चितवन र नवलपरासी पूर्वका संक्रमित छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
उपत्यकामा १,०१७ जना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंमा ७८३ जना, ललितपुरमा ११६ जना र ललितपुरमा ११८ जना संक्रमित थपिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
सक्रिय संक्रमित, २२,७०९ र कोरोनामुक्त हुने ६७,५४२ जना
नेपालमा आजसम्म कोरोना भाइरस संक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो
नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
प्रदेश–५ को नाम अब लुम्बिनी
प्रदेशको नाम लुम्बिनी राख्न सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावमा मतदान हुँदा पक्षमा दुई तिहाइ बहुमत पुगेपछि प्रदेशको नामको टुंगो लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
प्रदेश–५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यका
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
कृषि विकास बैंक ह्याकिङ प्रकरणमा भारतीय व्यापारी पक्राउ
कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणमा फरार एक व्यक्ति कञ्चनपुरमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
डा. केसीलाई अनशन रोक्न सरकारको आग्रह
सरकारले डा. गोविन्द केसीलाई अनशन रोक्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
कांग्रेसका ६ सांसदले पार्टीको ह्विप नमान्ने
प्रदेश राजधानी दाङमा सार्ने सरकारको प्रस्तावको समर्थनमा मतदान गर्ने उनीहरुले निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
एकआपसमा जुधेर दुई गैंडाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
'राजधानीको प्रस्ताव छापामार शैलीमा ल्याइयो, विपक्षीकाे सम्मान भएन'
बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वीरेन्द्र कनौडियाले सम्बोधन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
काठमाडौंमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाइ हुने
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७
1336
1337
1338
1339