शनिबार, भदौ १३, २०८३

सक्रिय संक्रमित, २२,७०९ र कोरोनामुक्त हुने ६७,५४२ जना

नेपालमा आजसम्म कोरोना भाइरस संक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ।
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं– नेपालमा आजसम्म कोरोना भाइरस संक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक हजार ५५१ जना संक्रमित थपिएका छन् भने काठमाडौं उपत्यकामा मात्र एक हजार १७ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा दुई हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन्। याेसहित ६७,५४२ जना काेराेनामुक्त भएका छन्। अहिलेसम्म देशका कुल संक्रमितमध्ये ७४.३ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Oct 06, 2020| 10:40 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।