शनिबार, भदौ १३, २०८३

हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडाैं- कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। 

कोरोनाको सामान्य लक्षण देखिएकाले सोमबार परीक्षण गराउँदा श्रीमती रमिलाको र आफ्नो दुवैजनाको कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी गराएका छन्।

अहिले आफूहरु होम आइसोलेसनमा रहेको र दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले जनाएका छन् ।
 

प्रकाशित: Oct 06, 2020| 11:53 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।