शनिबार, भदौ १३, २०८३

प्रदेश–५ को नाम अब लुम्बिनी

प्रदेशको नाम लुम्बिनी राख्न सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावमा मतदान हुँदा पक्षमा दुई तिहाइ बहुमत पुगेपछि प्रदेशको नामको टुंगो लागेको हो।  
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं– प्रदेश नम्बर ५ को नाम अब लुम्बिनी प्रदेश भएको छ।

प्रदेशको नाम लुम्बिनी राख्न सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावमा मतदान हुँदा पक्षमा दुई तिहाइ बहुमत पुगेपछि प्रदेशको नामको टुंगो लागेको हो।  

प्रस्तावको पक्षमा ७९ मत परेको थियो भने विपक्षमा ४ मत परेको थियो। प्रस्तावको विपक्षमा मत दिने सांसदहरुमा सुमन शर्मा, पुरमति ढेगामगर, सहसराम यादव र विजय यादव छन्।
 
 

प्रकाशित: Oct 06, 2020| 10:27 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।