शनिबार, भदौ १३, २०८३

कोरोनाको संक्रमणबाट साउदीमा ८२ नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट साउदी अरेबियामा रहेका ८२ जना नेपाली कामदारको मृत्यु भएको छ। 
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट साउदी अरेबियामा रहेका ८२ जना नेपाली कामदारको मृत्यु भएको छ।

दुतावासका अनुसार वैदेशिक रोजगारीका क्रममा साउदी पुगेकामध्ये ५ हजारभन्दा बढी नेपाली कोरोनाबाट संक्रमित भएका छन् भने ८२ जनाले ज्यान गुमाएका छन् ।  

साउदीमा कोरोना भाइरसबाट हालसम्म ३ लाख ३७ हजार २ सय ४३ जना संक्रमित, ४ हजार ९ सय २३ जनाको मृत्यु भएको छ । 

कोरोना भाइरसको महामारीसँगै रोजगारी गुमाएका र अलपत्र परेका करिब ११ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । २६ हजार ९ सय ५६ जनाले स्वदेश फर्किनका लागि आवेदन दिएका छन् । 
 

प्रकाशित: Oct 07, 2020| 04:55 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।