बिहीबार, भदौ २५, २०८३

समाज

सरकारको अकर्मण्यता र प्रतिपक्षको कमजोर भूमिकाले जनता निराश भए : कमल थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता निराश भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

उपत्यकामा ५३० कोरोना संक्रमित थपिए 

काठमाडौँ उपत्यकामा मंगलबार थप ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

नेकपा सचिवालयमा अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल, अनाैपचारिक बहस पनि सँगसँगै

सत्तारुढ दल नेकपाको सचिवालय बैठकले पार्टीका दुवै अध्यक्षले पेश गरेको प्रस्तावमाथि औपचारिक र अनौपचारिक दुवै किसिमको छलफल अगाडि बढाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

नेकपा बैठकमा अध्यक्षका प्रतिवेदनमा छलफल प्रारम्भ, भोलि फेरि बस्ने

पछिल्लो समय राजतन्त्र र हिन्दू राष्ट्रका पक्षधर तथा संघीयता विरोधीले गरिरहेको शक्ति प्रदर्शनबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा श्रेष्ठले भने, ‘प्रतिगामी शक्तिले सफलता प्राप्त गर्ने नसोचे हुन्छ।’ 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

बालुवाटारमा प्रवेश नदिइएपछि बहिस्कार गर्ने पत्रकारहरुको तयारी

बालुवाटारमा जारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकका क्रममा पत्रकारहरुलाई बालुवाटार प्रवेशमा रोक लगाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

हर्न निषेध गर्न मोरङ प्रहरी सक्रिय   

प्रहरीले ३ बर्षअघि गरेको निर्णयलाई कार्यान्वयन गराउनका लागि मोरङ प्रहरीले अहिले अभियान सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

२४ घण्टामा थपिए १ हजार ३०४ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा १ हजार ३०४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

पार्टीभित्रको किचलोले प्रदेश योजना आयोग सदस्यविहीन

प्रदेश २ को नीति तथा योजना आयोग १ वर्षदेखि सदस्यविहीन छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

महासचिवलाई जन्मदिनको केक खुवाएर सुरु भयो नेकपा सचिवालय बैठक

पौडेललाई शुभकामना दिँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्कमल दाहालले केक खुवाएका थिए। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

कोरोनापछि सुस्ताए न्यायिक समिति : उजुरी घटे, मुद्दा मिलानमा पनि ढिलाइ

कोरोना संक्रमणको डरले स्थानीयले न्यायिक समितिमा उजुरी नै दिन छोडेका छन्। न्यायिक समितिमा आउने सानातिना विवाद वडा तथा टोलमै मिलाउन थालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

काठमाडौंमा सभा, जुलुश र अन्य भीडभाड गर्न निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुश, प्रदर्शन तथा अभियानका नाममा भीडभाड नगर्न निर्देशन जारी गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

नेकपा सचिवालय बैठक  बालुवाटारमा सुरु

यसअघि बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनेर तय गरिए पनि 'प्राविधिक समस्या' भन्दै बैठक बालुवाटारमा बसेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

एचआईभी एड्स नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री 

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एचआईभी एड्स संक्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

गुलबसा हत्या प्रकरण : प्रहरीमाथि नै थालियो अनुसन्धान 

महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिका गुलबसा खातुनको अपहरणपछि हत्या भएको प्रकरणमा प्रहरीमाथि नै अनुसन्धान सुरु गरिएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

एन्टिजेनबाट परीक्षण सुरु, आधा घण्टामा रिपोर्ट  

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबारबाट एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

भक्तपुरमा ट्राफिक आइल्यान्डमा स्कुटर ठोक्किँदा युवकको मृत्यु 

 भक्तपुरको मध्यपुर ठिमी–४ एसएस चोकनजिकको ट्राफिक आइल्यान्डमा स्कुटर ठोक्किँदा एक युवकको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

उच्च रक्तस्रावका कारण अस्पतालमै सुत्केरीको मृत्यु

उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

नेकपाको सचिवालय बैठक आज, दुई अध्यक्षकै प्रतिवेदनमाथि छलफल हुने

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

आज विश्व एड्स दिवस, नेपालमा २९ हजार ५०३ जना एचआईभी संक्रमित 

एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्दता तथा साझा जिम्मेवारी भन्ने नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रम गरेर विश्वभर एड्स दिवस मनाइँदै छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

बाँकेमा गाउँलेहरुबीच कुटाकुट : एक जनाको मृत्यु, ९ घाइते 

पुरानो रिसिबीलाई लिएर यादव र गुप्ता समूह बीच भएको  झडपमा परि  स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७