नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित तनहुँका दर्जनौं कांग्रेस नेताकार्यकर्तालाई लछारपछार गरी गिरफ्तार गरेकोमा कांग्रेसका नेताहरुले आपत्ति जनाएका छन्।
मंगलबारको सचिवालय बैठकमा चर्काचर्की भएपछि बैठकमा अनुपस्थित हुने संकेत गरेका ओली आफू निकटका नेतासँगको परामर्शपछि बुधबारको बैठकमा सहभागी हुन तयार भएका हुन्।।