बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनियमितताको अभियोगमा दुई एसपी र एक इन्स्पेक्टर निलम्बित

अनियमितताको अभियोगमा दुई एसपी र एक इन्स्पेक्टर निलम्बित

अनियमितताको अभियोगका नेपाल प्रहरीका दुई एसपी र एक जना इन्स्पेक्टर निलम्बनमा परेका छन्।  
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं- अनियमितताको अभियोगका नेपाल प्रहरीका दुई एसपी र एक जना इन्स्पेक्टर निलम्बनमा परेका छन्।  

प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको हो।​ 

एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई  निलम्बन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले नेपाल समयलाई जानकारी दिए। 

यस्तै प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई पनि निलम्वन गरिएको उनले जानकारी दिए । उनीहरुमाथि छानविन अघि बढाइएको छ। 

प्रकाशित: Dec 02, 2020| 07:14 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।