नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशमा भएको आरोप लगाएका छन्।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै पर्ने बताएका छन्।
जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ। कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो।
तनहुँ घटना प्रकरण एवं वर्तमान सरकारको विकृति विसंगति, भ्रष्टाचार एवं ज्यादती विरुद्ध नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको छ।