शुक्रबार, भदौ २६, २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

आज अपराह्न ४ बजे मन्त्रिपरिषद् नियमित बैठक डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

आज अपराह्न ४ बजे मन्त्रिपरिषद् नियमित बैठक डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल र निर्णय हुने बताइएको छ।

यसैबीच, प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। राष्ट्रपति र प्रधानमन्त्रीको भेटलाई प्रम सचिवालयले नियमित भेट भनेको छ। 

प्रकाशित: Dec 03, 2020| 07:39 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।